हामी काठमांडु वा कुनै शहरको कोलाहालमा गुम्सेरा या यहाँका गल्लीहरुमा भौतारेरा, अनि अस्त ब्यस्त यहाको राजनीतिक आर्थिक समस्याहरुमा मात्र अल्झेर साचो नेपाल पाऊदैनौ | वास्ताबिक नेपाल कवि लक्ष्मी प्रसाद देवकोटाले भने झै बिशाल छ सुन्दर पनि छ | यो स्तम्भ यस्तै नेपालको लुकेको सुन्दरता झल्काउन अनि नेपाली हुनुमा महसूस हुने त्यों गर्व जुन हराउँदै गएको छ त्यसलाई जगाउन र नेपालको माया बढ़ाउन …..
यो एउटा सानो प्रयास मात्र हो हामी संग उपलब्ध तस्विरहरु सधैको लागि पर्याप्त नहुन सक्छ त्यसैले जो कसै संग यस्तै तस्वीर भए यो स्तम्भमा समाबेस गरिदिन अनुरोधका साथ हालको लागि मेरो मित्र कृष्ण पोखरेलद्वारा उहाको जुम्ला भ्रमणको शिलशिलामा खिचिएका तस्वीरहरु
| घाम र छायाको लुका मारी |
| फराकिलो बाटोका एक्लो यात्री |
| बादलका बुटाहरु |








No Comments
There are currently no comments on तस्बीरहरुमा नेपाल. Perhaps you would like to add one of your own?