येल्लो स्टोन पार्क , वायोमिंग अमेरिकाका केहि दृश्यहरु

Written by Niranjan Aryal. Posted in फोटो-व्लग

Tagged: ,

Published on August 25, 2011 with 1 Comment

सरोज अर्याल

येल्लो स्टोन पार्क,  वायोमिंग  अमेरिकाका केहि दृश्यहरु

अमेरिका को वायोमिंग राज्य मा रहेको येल्लो स्टोन पार्क बिस्व कै प्रथम राष्ट्रिय निकुन्ज हो|यो निकुन्ज ८९८३ वर्ग कि मि मा फैलिएको छ| अनबरत रुपमा निस्किरकेको ज्वालामुखी यस पार्कको मुख्य आकर्सन हो| घना जंगल र घासे मैदान मा रहेका सयौ जिबजन्तुहरु को बासस्थान यस निकुन्ज पर्यटक हरुको लागि आकर्सन को केन्द्रबिन्दु त छदै छ, साथ् साथै दुर्लभ जिबजन्तु तथा बोट बिरुवाको अध्यन गर्ने बैज्ञानिक हरुको लागि पनि चासो को बिषय बनेको छ |

सन् २०१० को जुलाई मा घुम्ने उदेश्यले गरेको भ्रमणमा मैले क्यामेरामा कैद गरेका केहि दृश्यहरु नेपालिंक मार्फत यहाहरु माझ राखेको छु | आउनुहोस  एकै छिन्  यी फोटोहरु मार्फत बिस्वकै प्रसिद्द पार्क को सयर गरौँ |

 

                              

         

 यस्तो सुन्दर र भौगोलिक बिबिधताले भरिएका ठाउँ हरु आफ्नो देशमा हुदा हुदै अमेरिकन हरु नेपाल भ्रमण मा आकर्सित छन् ? हाम्रो नेपाल सांस्कृतिक र भौगोलिक बिबिधताले भरिपुर्ण छ| प्राकृतिक सुन्दरताको खानी नेपाललाई अब  एउटा कुराको खाचो छ- त्यो हो शान्ति !!!!!!!!!!!!!

1 Comment

There are currently 1 Comment on येल्लो स्टोन पार्क , वायोमिंग अमेरिकाका केहि दृश्यहरु. Perhaps you would like to add one of your own?

  1. Wow.. so lovely pictures!

Leave a Comment