रमणिय मनाङ र स्वर्ग तुल्य नेपाल

Written by NEPALINK. Posted in फोटो-व्लग

Published on September 04, 2011 with No Comments

हर्क लामा नेपालींकका लागि।   प्राकृतिक सुन्दरताको खानि भन्दा अतिशयोक्ती नहोला नेपाल । नेपाल घुम्नुको मज्जा अझ अन्नपूर्ण ट्रेक्किङमा लिना सकिन्छ । साइकलिङ र पैदल यात्राको दुबइ मज्जा २ हप्ताको अवधिमा समेत अझै अपुगनै हुन्छ ।

 

२ हप्ताको अवधिमा जोमसोम देखी पोखरा सम्म हावाइमार्गको रमाइलो काहालीलाग्दो संगसँगै अनुपम आनन्द समेत लिना सकिन्छ । आनपूर्ण बेसक्याम्प सम्म जान १० दिन थप गर्ने हो भने वास्तविक नेपाल देख्न सकिन्छ ।

सफा हिमाल संगै दयालु नेपालीलाई देख्न पाइने थालो भन्दापनी हुन्छ यो यात्रा । मनाङको यो स्वर्गतुल्य यात्रा एक अविस्मर्णिय बन्न सक्छ । मनाङ देखी देख्न सकिने तिलिचो हिमाल, अन्नपूर्ण तेस्रो र आनपूर्ण दोस्रोको वर्णन वास्तवमानै गर्न कठिन छ ।

 

हिन्दू धर्मवालम्बीको पवित्र स्थल मुक्तिनाथको समेत दर्शन गर्न सकिने यो यात्रामा रमणिय स्थानहरु प्रशस्त मात्रमा छन । अनेकौ कुना काप्चा र अन्कंटार रहेको मनाङमा ४९२० मि को ऊचाईमा समेत राम्रा होटेल र गेस्ट हाऊसको व्यबस्था समेत रहेको छ । शान्ता,पवित्र, रमणिय स्वर्गतूल्य ठाँऊका हामी किन यस्तो ठाँऊलाई छाडेर बिदेषनै राम्रो मनेका छौ ? अनुत्तरित हामी……

 

 

हर्क लामा ट्रेक्किङ,साइकलिङ र रक क्लाईम्बिङ गाईड समेत हुन । 
Email- adventure_innepal@hotmail.com
मोबाईल न ९८४११३६६६७

No Comments

There are currently no comments on रमणिय मनाङ र स्वर्ग तुल्य नेपाल. Perhaps you would like to add one of your own?

Leave a Comment