मेरो क्यामेरामा स्याङ्जा जिल्ला

Written by Niranjan Aryal. Posted in फोटो-व्लग

Tagged:

Published on December 03, 2011 with No Comments

 -सरोज अर्याल

गल्यांग देखि काठमाडौँ को लागि छुटेको बस करादी खोला नजिकै

आँधिखोला

 चिउरी नजिकै

पृथ्वी नारायण शाह को शेना ले आक्रमण गरेपछि तत्कालिन चोक राज्य का राजा रानी यो डाँडा बाट हाम फालेर मरेका थिए भन्ने कथन छ

राजधानी जाने हैन त साथि?

४ बजे सम्म स्कुल मा , तेस्पछी घास दाउरा

  रोड को छेउ मा बसेर टाईम पास गर्दै स्यांग्जाली युवा

भकुन्डे बजार

बिहानी को स्यांग्जाली कुहिरो

गल्यांग- खहरे जिप

करादी खोला बजार

मूड्किल्ला देखि राम्दी १५ किलो मिटर

मूड्किल्ला

No Comments

There are currently no comments on मेरो क्यामेरामा स्याङ्जा जिल्ला. Perhaps you would like to add one of your own?

Leave a Comment