हिम पहिरोमा परेर कम्तिमा ३७ को मृत्यु

Written by NEPALINK. Posted in विश्व समाचार

Published on March 07, 2012 with No Comments

२४  फागुन, काठमाडौ । अफ्गानस्तानको बादाकास्तान प्रान्तमा गएको हिमपहिरोमा परि कम्तिमा ३७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार, ताजकिस्तानको सिमानास“ग जोडिएको बिकट गाउ“मा अत्याधिक हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ। पिछडीएका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा अत्याधिक चिसोका कारण बर्षेनी कयौं मानिसहरु प्रभावित हुँदै आएका छन् ।

No Comments

There are currently no comments on हिम पहिरोमा परेर कम्तिमा ३७ को मृत्यु. Perhaps you would like to add one of your own?

Leave a Comment