नेपालमा सार्वाधिक चर्चित र मुनाफा कामउन सफल चलचित्र ‘लुट’ कोरियामा आगामी अप्रिल १ तारिख सिओलमा,८ तारिख आनसानमा र १५ तारिख किम्हेमा प्रदर्शन गरिने पक्का भएको छ । नेपाली स्थानिय लबजमा संवाद तथा ठेट नेपाली परिबेशको कथाले गर्दा पनि हाल नेपालमा मात्र नभै प्रवासमा समेत माग निकै बढ्दो रहेको उक्त चलचित्र प्रदर्शनीको लागि नेपाल बाट चलचित्रका नायक सौगात मल्ल आउने जानकारी नवलपरासी संपर्क समितिका सदश्य सन्दिप के.सिले बताएका छन । चल्चित्र बाट आएको मुनाफा रकम नेपाली दुतवास लाई जानकारी गराई नवलपरासी आपतकालिन कोष खडा गरिने जानकारी समितिका अधक्ष्य रामेश्वर सुबेदीले जानकारी दिएका छन ।
सिओलको ब्यस्त ठाउँ दोङ्देमुन नजिकै कास्की समाजको कार्यक्रम भएको हलमा प्रदर्शन अप्रिल १ तारिखमा गरिने साथै आनसान माईग्रेन्ट सेन्टरमा अप्रिल ८ तारिखका दिन गरिने निस्चित भएको छ । चलचित्र प्रदर्शनीको माग उलेख्य रुपमा भएकोले किम्हे क्षेत्रमा समेत प्रदर्शनी गरिने र प्रदर्शनी मुल समिती संयोजक एनआरएन कोरियाका उपाधक्ष्य मणिक लामाले गर्नु हुने जानकारी नवलपरासी संपर्क समितीका अधक्ष्य रामेश्वर सुबेदीले दिएका छन ।
थप जानकारिको लागि संपर्क :-
रामेश्वर सुबेदी:- ०१०-३०६८-१८२८
सन्दिप के सि:- ०१०-२२२१-१४७९
प्रकाश हमाल :- ०१०-४९६४-१११०
यादव खनाल :- ०१०-२२२८-१५६०
अर्जुन पौडेल :- ०१०-५७८६-७७९२
कृति कुमार श्रेष्ठ :- ०१०-८८९७-५०७५
रंजित मल्ल:- ०१०-६८८६-८८६१
किम्हे क्षेत्र संपर्क:-
मणिक लामा: ०१०-४६२९-८७९२
Related Articles
No Comments
There are currently no comments on अप्रिल फुल (१ तारिख) लाई गलत साबित गर्दै कोरियामा ‘लुट’ चलचित्रले लुट्न आउँदै !!. Perhaps you would like to add one of your own?
No Comments
There are currently no comments on अप्रिल फुल (१ तारिख) लाई गलत साबित गर्दै कोरियामा ‘लुट’ चलचित्रले लुट्न आउँदै !!. Perhaps you would like to add one of your own?