NEPALINK.COM / व्लग / बिचार / मान्नुस् नमान्नुस् —-> तपाँई हामी धेरै भित्र एक जात मात्र होईन धेरै जातको रगत मिस्सिएको छ
मान्नुस् नमान्नुस् —-> तपाँई हामी धेरै भित्र एक जात मात्र होईन धेरै जातको रगत मिस्सिएको छ — पुस्ताको ईतिँहास पल्टाउदैँ जानु भो भने

अनि अबको भावि सन्ततिको स्थितिलाई अबलोकन गर्यौँ भने पनि यहि सत्य सावित हुनेछ।
-
मेरो बुहारी स्पेनिस मुलकी छिन् मेरो भतिजो अब कुन जातको ?
-
गाँऊमा एक भाउजु मगर हुन् अब मेरो भतिजी कुन जातको ?
-
दाईले राई मुलकी भाउजु ल्याउनु भयो, उन्को घोर्ले छोरोलाई कताको भन्ने ?
-
एउटा भतिजोले नेवार बिहे गरे अर्कोले गुरुङ्, उन्का जहान कुन जातीमा राख्ने ?
-
मेरो भान्जी बाहुनको बुहारी, अनि उन्को छोरो कुन जाती ?
-
गाँऊले मगर भाईको श्रीमती गुरुँङ्को छोरी परेछ, अब उनीहरुलाई कुन जाती भन्ने ?
-
अरबमा भएका दाईले कृष्टिएन भाउजु ल्याउनु भो, उन्का जहानले कसलाई पुज्ने ?
-
जन्ती गएँ सेर्पा साथीले नेवार साथीलाई बिहे गर्दा, अब उनीहरुलाई कसरी ब्याख्या गर्ने?
-
दिदीले एउटा तामाँङ् मुलकी बच्चालाई गोद लिनु भो, यो परिवारलाई कुन जातीमा राख्ने हामी?
यो रह्यो मेरो परिवारको ” विविधतामा एकताको” कथा ……….. तपाँईको नि ?
Sorry. There are no related articles at this time.
Leave a Comment
No Comments
There are currently no comments on मान्नुस् नमान्नुस् —-> तपाँई हामी धेरै भित्र एक जात मात्र होईन धेरै जातको रगत मिस्सिएको छ. Perhaps you would like to add one of your own?