नेपाल हाउसमा कोरियन तथा नेपाली भाषा कक्षा संचालन हुने

Written by NEPALINK. Posted in कोरिया समाचार

Tagged: , , , ,

Published on July 07, 2012 with No Comments

एनआरएन कोरियाद्वारा संचालित कोरियामा बसोबास गरिरहेका नेपालीहरूको सेवा र सुविधा साथै नेपालको पर्यटन, कला र संस्कृति आदिको दोहोरो प्रचारप्रसार गर्ने विभिन्न उद्देश्य बोकेको नेपालीहरूको साझा घर नेपाल हाउसमा पहिलो चरणमा आउँदो जुलाइ २९बाट दुइवटा भाषा कक्षा संचालन हुने भएको कुरा एनआरएन कोरियाले जनाएको छ ।

यस्तै खाले विभिन्न सेवा र शिक्षामुलक कार्यक्रमहरू थप्दै जाने कुरा पनि अध्यक्ष श्री के. पि सिटौलाले जानकारि गराउनु भयो । कोरियाको बसाइलाइ सजिलो पार्न तपाइ र तपाइका साथीहरू साथै नेपाल र नेपालीको बारेमा चासो राख्ने कोरियन साथीहरूलाइ यो समाचार सुनाइ सहयोग गरिदिन पनि अनुरोध छ । कार्यक्रमहरू : कोरियन भाषा(प्रत्येक आइतबार ११ बजे – नेपालीका लागि)पछि समय परिवर्तन हुन सक्ने ।

: नेपाली भाषा (प्रत्येक शनिबार ११ बजे – कोरियनका लागि)
आवेदन दिने अन्तिम मिति: २८ जुलाइ २०१२
कक्षा सुरू हुने मिति: २९ जुलाइ २०१२
संपर्क : एन आर एन कोरियाका सबै पदाधिकारिहरू मार्फत ।
इमेइल : kp4848@yahoo.com / nirvanapraky@gmail.com fax: 02-2178-9378
(टेलिफोन र इमेइलमा आफ्नो नाम, टेलिफोन, इमेइल, कोरियाको ठेगाना सिटि मात्र लेखिदिनु होला ।
स्थान: नेपाल हाउस
Address ; 3F, 89-3,Wonnam dong, Jongno-gu, Seoul, Korea 서울특별시 종로구 원남동 89-3, 3층
बाटो : Chongno 3ga station exit no 9 बाट 12 नं माउल बस चढेर वन्नाम्दोङ रोटरिमा उत्रने
सब-वे लाईन नं १ को दोङदेमुन गा स्टेशनको १ नं. गेटबाट
सब-वे लाईन नं ४ को हेह्वा स्टेशनको गेट नं ३ बाट
सब-वे लाईन नं ३/५/१ को जोङरो ३गा स्टेशनको नम्बरको ११ गेट बाट १५ मिने हिड्नुपर्ने),
टेयाक्सि चढेर नेभिगेसनमा: जोङनोगु, वन्नाम्दोङ ८९-३ भने पनि हुन्छ । (종로구 원남사거리

No Comments

There are currently no comments on नेपाल हाउसमा कोरियन तथा नेपाली भाषा कक्षा संचालन हुने. Perhaps you would like to add one of your own?

Leave a Comment