परिश्रमी र मेहनतीको सुन्दर उदहारण हुन भन्दा अतिशयोक्ती नहोला आस्था बिन्दु मल्ल । द.कोरियामा जातियताको नाम देखी लिएर क्षत्रियता सम्म अनेकौ संस्थाहरु छन । ५०औ संस्थाहरुको बिचमा बौद्दिक वर्गको ठुलो जमात पनि छ कोरियामा जस्लाई सोन्सिकले आबद्द गराएको छ । बौद्दिक जमात अर्थात बिद्दार्थिहरुको साझा संगठन सोन्सिकको आठौ अधिबेसनबाट परिश्रमी नेत्रित्त्वो पाएको छ आस्था । स्पष्ठ वक्ता तथा फरासिली आस्था बिन्दु मल्ल तनहुँ माझकोटमा एक्लो सन्तानको रूपमा जन्मेकी रहिछन । पढाईमा तिक्ष्ण र मेहनतको संमिश्रणले गर्दा आज यो स्थान सम्म आउन सफल भएको ऊनको ठम्माई छ । माद्यामिक तहको शिक्षा लब्रेटोरी माद्यामिक बिद्दालय जेभियर आकाडेमी लाजिम्पाट बाट बि.एस्सी र त्रिभुवन विश्वोबिद्दालय बाट एम एस्सी सम्मको अध्यान पछी कोरियामा आई योन्से विश्वोबिद्दालय बाट बायुमण्डलिय बिज्ञानमा पिएच.डि गरिरहेकी आस्था हाल सौल विश्वोबिद्दालयमा रिसर्चरको रूपमा कार्यरत छन ।
हाल कोरियामा रहेका स्थानिय संचार माध्याममा ऊनको उल्लेख्य रूपमा उपस्थित छ । केही हप्ता अगाडी अपरिचित जस्तो अनुहार आज निकै ठुलो जिम्मेवारका साथ स्थानिय संचार माध्याममा चर्चित छ । संचार माध्याममा भएको बाक्लो उपस्थितिलाई स्वभाविक ठान्दै अलिक गंभिरताका साथ प्रस्तूत भईन र भनिन मैले सामाजिक सेवालाई आफ्नो ब्यक्तिगत जिबनमा समेत ढालेकी छु । म परिवारको एक्लो छोरी ठकूरीको संस्कार बाट हुर्केर अन्तर्जातीय विवाह गरेकी महिला त्यो समाज संग डटेर सामना गरेकी छु । परिवारमा बिद्रोह गरेकी महिला हुँ भन्दा पनि हुन्छ मन्द मुस्कानका साथ भनिरँहदा छेउमै रहेका ऊनका श्रीमान भने आफ्नो ब्यवसायमा ब्यस्त देखिन्थे ।
हामी सोन्सिकको भावी कार्ययोजनाका बिषयमा प्रवेश के मात्रा गरेका थियौ संस्था प्रती ऊनको दायित्वो लगायत आफ्नो नेत्रित्त्वोमा सोन्सिकले नयाँ ऊचाई लिने खाका समेत प्रस्तुत गरिन । भन्छिन नेपाली समाजमा कुनै पनि पुरुषले महिलालाई एउटा बन्द घर भित्र सिमित राख्छ अपवादको रूपमा कमै मात्र महिलालाई अवसर दिईन्छ । बौद्दिकवर्गको बिचमा महिला लडेर आउनु त असम्भवप्राय हुन्छ,तर म लडेर सामना गरेर नेत्त्रित्वोमा आएकी हुँ गर्व साथ ऊनले भनिरँहदा ऊनमा आत्मबिश्वासको भकारी रहेको प्रस्ट झल्कन्थ्यो । मैले पुराना कार्यसमितिका साथीहरुका राम्रा कामलाई निरन्तरता दिंदै नयाँ योजनाहरुलाई नयाँ ढंगका साथ अगाढी बढाउने छु भनेर के मात्रा भन्न भ्याएकी थिईन २ वर्षको आफ्नो छोरीले आमाबुवाको सहयोग बाट स्काईपद्दरा घण्टी बजाईन छोरी भन्दै कम्प्युटरतिर लागिन आस्था प्रसन्न मुद्रामा । करूणायिक आगाप्य माया झल्कन्थ्यो त्यो आमाछोरीको ममतामयी वार्तालापमा हामी नेपालींक परिवार प्रभावित भाईराखेका थियौ ऊनको छरितो कार्यशैली र मेहनती स्वभावमा ।

सोन्सिकलाई नै मध्यनजर गरेर गफ्फिएका हामी ऊनको मेहनती कार्यशैलीले धेरै पाठकहरुलाई सकरात्मक प्रभाव पार्छ कि भनेर ऊनको योग्यता देखी ब्यक्तिगत जीवनमा समेत खोतलेका थियौ । सामान्य महिला भएर पनि ऊनको योग्यता कार्य क्षमता साथै ब्यक्तिगत जीवनमा देखिएको ऊनको वास्तविकता वास्तवमानै अनुश्रण गर्न योग्य रहेछ । सौलमा निकट भविष्यमा “नेपाल डे” जहाँ पूर्ण रूपमा बिद्दार्थिहरुको सहभागीतामा गर्ने सोच बनाईसकेकी आस्था योन्से विश्वोबिद्दालय बाट बैदेशिक बिद्दार्थिहरुको बिचबाट सर्वोतम लिडरको पुरस्कार समेत पाईसकेकी रहिछन । आस्था सोन्सिकलाई नयाँ उचाई दिन आफुले भरमग्दूर परयत्न गर्ने बताईन । अझै पनि कोरियामा पढ्ने बिद्दार्थिलाई नेपालमा हेर्ने नजर फरक रहेकोले यहाँका बिद्दार्थिहरुपनी विश्वोस्तरिय छन भनी संवन्धित निकाय सम्म आफ्नो कार्यकालमा पुराउने दाबी सेमत गरिन । अब्रहाम लिंकनको भनाई लाई सापट लिदै भनिन “हामी सबैमा कर्तब्यको अनुभूती हुन्छ । कोसिस गर्नु हामी सबैको कर्तब्य हो । मैले पनि त्यही गरिरहेको छु।” सोन्सिकले आँफूलाई एउटा गहन जिम्मेबार सुम्पेकोले कोसिस मात्र नगरेर नमूना बानाएर कार्यकाल सक्ने दाबी गरिन । सबै पक्षलाई समेट्ने आफ्नो प्रमुख दायित्वो रहेको र पुराना भूपु नेत्रित्त्वोहरुको कदमलाई पनि निरन्तरता आँफूले दिने आस्थाले बाताईन । बिभिन्न सामाजिक काम देखी गैरसरकारी संस्थानमा विभिन्न अहोदामा रही काम गरिसकेकी आस्था वास्तवमानै महिलाहरुको लागि नमूनानै हुन।

द.कोरियामा रहेका विभिन्न सामाजिक संस्थाहरु सँग समन्वय गर्दै अगाडि बढ्ने बताईरँहदा ऊनमा नेत्त्रित्त्वो गर्ने कौशलताले खचाखच भरिएको आत्मविश्वास झल्कन्थ्यो । अनी ब्यवसायमा समेत हात हालेकोले पढाई देखी लिएर सामाजिक कार्यलाई कसरी ब्यबस्थापन गर्नुहुन्छ ? प्रश्न गर्न नपाँऊदै श्रीमान (कुलेन्द्र पुन) लाई देखाउदै भनिन म कहिल्यै पनि ब्यवसायी बन्ने सोच पलाएन यो त श्रीमानको पेशा हो । हामी एकअर्कका परिपूरक हौ तर क्षेत्र भने फरक छ तसर्थ मलाई ज्योतिको संचालक हैन सभापतिको रूपमा मात्र लिन आग्रह गर्दछु । छेउमै बसी घरिघरी हाम्रो गफ सुनिरहेका ऊनका श्रीमान कुलेन्द्रले मौन समर्थन जनाई व्यबसाय प्रती ऊनको रुची आँफूले नदेखेको बताए ।
चिया गफ भाईरहदा ऊनले निर्बर्तमान सभापति प्रकाश धमला, डा. कृष्णचन्द्र देवकोटा, डा. केशब नेपाल देखी डा. देवी बस्नेत लगायतलाई धन्यवाद दिदै सोन्सिक प्रती कोरियाम ठुलो विश्वास कतिपय संस्थाका प्रमुखहरुले संपर्क गरी दिएको बधाईले आँफूलाई उर्जा मात्र नदीई प्रमाण गरेको बताईन। नजिकिदै गरेको एन.आर.एनको अधिबेसन सफलताका साथ सम्पन्न होस् र सोन्सिकका सुभेच्छुहरुलाई धन्यवाद दिन समेत भ्याईन । ऊनको लबजमा यो झल्किन्थ्यो कि ऊनले गरेका अठोटमा सोन्सिकले साच्चिकै एउटा योग्य नेत्त्रित्वो पाएको कुराकानीको बखत महशूस गर्दै ऊनको कार्यकालको कामना गर्दै नेपालिंक टोली बिदा लियो ।
(प्र.सम्पादक राजीव भण्डारी संग चिया गफ हुँदा भएका कुराकानी )







August 20, 2011 at 5:43 pm
Am always proud to b ur frnd n wish u all d best for ur leadership n great success ahead .
August 21, 2011 at 4:34 am
Your attitude is good, I hope, I will see more result in the future.
August 21, 2011 at 5:29 am
Very happy to read young women introduction. The writing is well written , very simple and clean . I think , if we can help and guide sister Malla, I saw she has potential to for simple. Thank your Rajiv for such a wonderful writings. Hope you will bring new more faces in your site.
August 21, 2011 at 5:38 am
Very happy to read young women introduction. The writing is well written , very simple and clean . I think , if we can help and guide sister Malla, I saw she has potential to do something. Thank you Rajiv for such a wonderful writings. Hope you will bring new more faces in your site.
Your comment is awaiting moderation
August 21, 2011 at 6:24 am
Very happy to read young women introduction. The writing is well written , very simple and clean . I think , if we can help and guide sister Malla, I saw she has potential to for doing something. Thank you Rajiv for such a wonderful writings. Hope you will bring new more faces in your site
August 21, 2011 at 6:55 am
Thank you Rajiv for such a wonderful writings. Good luck for Aastha Malla !!
August 21, 2011 at 12:58 pm
Very happy to read all of this, wish you all the BEST.
August 21, 2011 at 1:45 pm
Rajiv,
Your art of presenting the story is admirable. Really nice one. Hope SONSIK president will show her caliber on coming days.
August 21, 2011 at 11:28 pm
Its great chance that we can read this articles. No doubt, she is a dynamic lady ( it is already proved that she is good mother, good wife, good student and good leader). Still some of our Thakuri family are not fully happy and satisfied that she married intercaste. But we are very happy in her progress. I hope,this articles may not encourage the young Thakuri girls to get married intercaste instead it could be good examples of hard working and deligent like her. All the best for her presidency.
August 22, 2011 at 1:54 am
yayyyyy!! congratulations! that is such a big honor!
you are wonderful aastha <3
August 22, 2011 at 2:08 am
Fist fall i would i congrat Asta Bindu Malla Thakuri for being the first female president for youth, She stand for all and all for one. This is her hard work and her hard effort for what she contribute for all the entire Nepalese citizen growth and indeed that she deserve what she is doing . once again she is pride of our Nation let we all pray for her and support her is every single path for her susses in her future.
August 22, 2011 at 3:20 am
its Damn gud awsum work… keep it up…. u r an example for every nepal….
August 22, 2011 at 4:26 am
Ramailo lagyo yo sano parichaya paddna pauda. Its interesting real story indeed.
Keep it up. Rajiv ji le yesto naya young talent haru ko sotry haru website ma halnu paryo. Ani yesto young talent leader haru lai Nepal le kam garne mauka diyo bhane, dheraii ramro hune thiyo.
Malai lagcha aba hamile women lai dheraii oppourtunity dinu parcha.
Thank you .
August 22, 2011 at 7:55 am
All the best for your future work. I m sure you will be good example of nepalese society in Nepal. I know you were very deligent since shooling.
August 22, 2011 at 9:06 am
Really awesome work fuju,u kept our village and whole thakuri communities name up.We all r with u and god `ll help u to contribute urself towards such a great responsibilities…best of luck…:)”
August 22, 2011 at 9:13 am
its really good job and congratulation as well you can go ahead now.
August 22, 2011 at 9:16 am
Really ,its a great achievement .I am proud of Aastha Bindu Malla Thakuri.No doubt,She can perform any responsibility .wish you all the best.
August 22, 2011 at 9:42 am
This young writer ” Rajiv ” seems very talent guy . I admire his writing. I m sure he can be success in the field of journalism . All the best to both Bhandari in his field journalisma and Malla Thakuri for her leadership and some good work for society.
August 22, 2011 at 12:48 pm
Nicely presented and well written. However, please pay attention while using grammar. It is always advisable to edit time and again before uplinking in the web.
August 22, 2011 at 3:35 pm
We love reading this introduction page. Thank u आस्था बिन्दु मल्ल
for such a good example of women leadership and राजीव भण्डारी for your wonderful writing skills. I read your articles sometimes… I enjoyed most of ur articles. Keep it up. Thanks !
August 22, 2011 at 11:08 pm
It is great news for everyone of us and wishing you for your imminent success Muiya! Well done and good luck…
August 25, 2011 at 7:48 am
एउटी नेपाली नारीले विदेशमा गएर कमाएको यो प्रतिष्ठा नेपाल अनि समग्र नेपाली नारीहरुको लागी गौरवको विषय हो, यति सानै उमेरमा यति धेरै सफलताको पछाडी पक्कै पनि मेहनत र परिश्रम त लागेकै छ, आगामी दिनमा सफलताको सगरमाथा आरोहण गर्न सफल बन मेरो मुरी मुरी शुभकामना बैनी …..
August 28, 2011 at 3:27 pm
raziv ur article is awesome ……n thanx 4 introducing such a dynamic lady ………keep going….
September 10, 2011 at 9:20 am
म मानवियता सेवा गर्छु असत्य काम गर्दिन त्यसैले धर्म भनेको म कुनै
मान्दिन ढुंगालाई भागुवान भनेर म पूजा पनि गर्दिन विश्वास पनि म
गर्दिन महिला र पुरुष को समान ब्यबहार गर्न सिकौ !
सामाजिक,शारीरिक रुपमा शोषण,हिंसा,घृणा,गर्नु नै माहा पाप हो !!
January 13, 2012 at 11:25 am
Best of luck to all your activities?
May 18, 2012 at 6:01 pm
yo kura sunera malai garvle mero chate chauda bo…..
yo exmpale mero lage sahe marganerdeson banne6….
ra badai tapalai……nepali ko ssthan koreya uucha rakhekoma….
May 18, 2012 at 6:04 pm
thx…