कोरियामा कृयाशिल रहेका संघ संस्थाहरुले सयूक्तरुपमा कोरियाका लागि नवनियुक्त महामहिम राजदूत कमानसिंह लामालाई भब्य स्वागत गर्ने भएका छन । एनआरएन कोरिया, नेपाली सम्पर्क समिति कोरिया,नेपाल-कोरिया व्यापार संघ,आदिवासी जनजाती महासंघ कोरिया,बौद्द परिवार लगायतले संयुक्त रुपमा गर्न…
नेपाली दुतावास द.कोरियाले गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाली समुदाय प्रती लक्षित गर्दै प्रकाशित सुचनाको पूर्ण पाठ :-
नेपाल व्यापार संघ कोरियाले कास्कीका बाढी पिडितलाई आर्थिक सहयोग गरिएको बताएको छ। संघका अध्यक्ष मदन के.सी का अनुसार रु ५१ हजार नेपाली रुपैंया सहयोग गरिएको र अन्य संघ संस्थालाई पनी सहयोगका लागि अपिल गरिएको बताईएको छ।…
कोरियामा कामदार पठाउने प्रक्रिया गलत:राजदूत कमानसिंह लामा दक्षिण कोरियाका लागि नयनियुक्त राजदुत कमान िसंह लामा आज कोरिया आईपुग्ने भएका छन । लामा कोरियन एयरबाट आज मे ४ तारिख राती ११ः३० बजे कोरियाको ईन्छन आईपुग्ने दुतावासले…
सरोज खड्का ,सिओल ,कोरिया। कोरियामा रहेका नेपालीहरुले भोग्नुपरेको बिभिन्न किसिमका बढ्दो समस्या प्रति चिन्ता ब्यक्त गर्दै यंहा क्रियाशिल पत्रकारहरुद्वारा एक जुट भई समस्या समाधनमा लागि पहल कदमी लिने प्रतिवद्दता व्य्क्त गरेका छन्। २९ तारिक आइतवार…
आगामी मे २६मा नेपाली बिद्दार्थी समाज (सोनसिक) दक्षिण कोरियाले शैक्षिक सेमिनारको आयोजना गर्ने पक्का भएको छ । कोरियामा बिज्ञान, प्रविधी जस्ता बिभिन्न क्षेत्रमा उच्च शिक्षा अध्यनरत बिद्दार्थिको चौतर्फी बिकास साथै योग्यता लाई प्रष्फुटन गर्नको लागि…
आगामी मे २७ तारिख कोरिया बासी नेपालीले तोक्मे बुढाको जीवन्त अभिनय देख्न पाउने भएका छन ।मेरी बास्सैमा तक्मे बुढाका नामले परिचित कलाकार विल्सन विक्रम राई छोटो समयमा देश भित्र नभै बाहिर प्रवासमा समेत निकै चर्चा…
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यही अपि्रल २९ तारिख आईतबार सउलमा गर्न लागेको पत्रकार भेलाको तयारी पुरा भएको जनाउदै सम्पूर्ण पत्रकारहरुलाई उपस्थित हुन आग्रह गरेको छ । महासंघ को तर्फबाट दक्षिण कोरियाबाट संचालित नेपाल…
गोपाल संग्रौला ग्यङ्गगिदो (दक्षिण कोरिया) कोरियामा बिना दर्ता (अवैधानिक) रुपमा काम गरिहेका विदेशी कामदारलाई खोजी र प्रक्राउ गर्ने कार्यलाई कोरिया सरकारले यो बर्ष अझ तिब्रता दिने भएको छ । अवैध रुपमा काम गर्ने विदेशी कामदारको…
मिन प्रकाश उप्रेती ,गत साता आत्माहत्याको प्रयास गर्दा गर्दैको अन्तिम अवस्थामा कोमामा रहेका स्याङजा निवासि २६ बर्षिया ज्ञान बहादुर गोतामेको निधन भएको छ । उनले आफू बसेकै कोठामा झुण्डिएर आत्माहत्याको प्रयास गरेका थिए । उनी…
पुरु जोशी सौल,२ बर्ष अगाडी नेपाली ब्यापारी तथा समाजसेवी सन्तोष थापाले यङदम्पो वरपरपसल पसल चहारी पैसा माग्दै गरिरहेको एकजना नेपालीलाई देखे । तुरुन्त उनले त्यो मान्छेलाई पक्रेर नेपाली दूतावासमा बुझाए । नेपाली दूतावास पुगेपछि काभ्रे जिल्लाका उनको नाम…
गोपाल संग्रौला सउल(दक्षिण कोरिया) ,कोरियाका बिभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाल सहित अन्य देशका ८० प्रतिशत भन्दा बढी विद्यार्थीले आफुले अध्ययन गर्ने बिषय अग्रेजी माध्यममा नभएकोले उच्च शिक्षा अध्ययनमा कडिनाई भएको गुनासो गरेका छन । धेरै लगानी गरेर…
कोरियाको देगु शहर नजिकैको यांग्नम विश्व विद्यालय मा औषधि बिज्ञान मा स्नातोकत्तर पढ्दै रहेका नेपाली बिद्यार्थी तारामान कडायत सहित नेपाली विद्यार्थीहरुको टोलिले सोहि विश्व विद्यालयमा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थी हरु बीच को फेसन शो तथा गायन…
निर्वाचन आयोगले बिदेशमा रहेका गैर आवसिय नेपालीहरुलाई नागरिकता प्रदान गर्ने बिषयमा सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ । अध्यनकालागि आयोगका सचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा ६ सदस्य समिति समेत गठन गरेको छ । सदस्यहरुमा गैर आवसिय…
शुक्रबार देखी थेगुमा शुरु भएको दशौं अन्तर्राष्ट्रिय थेगु भ्रमण महोत्सव २०१२ मा दक्षिण कोरियास्थित नेपाली राजदूतावासले पहिलोपटक अफिसियल रुपमा सहभागिता जनाएको छ । थेगु महानगरपालिकाले आयोजना गरेको बुसान र सउल पछिको कोरियाको चौथो ठूलो उक्त…
पत्रकार महासंघ दक्षिण कोरिया शाखाले एक प्रेस बिज्ञप्ति जारी गर्दै झापाका पत्रकार यादव पौडेलको हत्यारालाई तत्काल पक्राउ गरि कडा कारबाही गर्न सरकारसंग माग गरेको छ बुधबार साँझ वितरित सो बिज्ञप्तीमा ुमेची टाइम्सका कार्यकारी सम्पादक,एभिन्यूज टेलिभिजन…
पुरु जोशी २०१२ अप्रील ३ दक्षिण कोरियामा रहेका नेपाली तेक्वान्दो खेलप्रेमीहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो एसोसिएसन(INTA)कोरियाको यहि अप्रील १ आईतबारका दिन सउल आनाम् दोङ स्थित एक रेष्टुरेन्टमा शाखा स्थापना पछि पहिलो बैठक सम्पन्न भयो…
नेपालमा सार्बाधिक चलेर बिस्तारै देश बाहिर पनि ग्रस कलेक्सनमा अन्य चलचित्रको तुलनामा “लुट” अब्बल देखिएको छ । कतारमा धमाका मच्चाएको एक हप्ता नबित्दै कोरियामा निकै सफलताका साथ भब्य प्रदर्शन सम्पन्न भएको छ । नवलपरासी संपर्क…
-झक थापा मगर आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुने महानुभाव तथा संघ-संस्थाहरुलाई मगर संघ गणतन्त्र कोरियाको तर्फबाट धन्यवादज्ञापन Dream Of Korea को सपना बुन्दै सन २०११ मे ३१ तारिखको दिन सुनौलो भविश्यको कल्पना गर्दै…
आगामी अप्रिल १ तारिख आईतवारका दिन प्रदर्शन हुन गैरहेको चलचित्र “लुट”का नायक सौगात मल्ल (हाकु काले) कोरिया आईपुगेका छन । “लुट” चलचित्रका मुख्य पात्र सौगात मल्लको स्वागतका लागि इन्छन एअरपोर्टमा एनआरएन कोरियाका अधक्ष्य के.पि सिटौला,…
देवेन्द्र सम्बाहाम्फे /कोरियालुम्विनी भ्रमण वर्ष २०१२ को उपलक्ष्यमा सोलस्थित नेपाली राजदूतावास र लुम्विनी भ्रमण वर्ष कोरिया उपसमितिको संयुक्त आयोजनामा ‘बौद्ध धर्म’सम्वन्धी अन्तरकृया कार्यक्रम हुने भएको छ | कोरिया उपसमितिका संयोजक गुरु नबीन बज्राचार्यद्वारा प्रेसीत…
कृष्ण बस्याल,सिओल ,कोरिया। जनजाती महासंघ कोरियाले पत्रकारिताको माध्यामद्वारा सिंगो जनजाति आन्दोलन र बिशेषत जनजाति महासंघ कोरियालाई सहयोग पुर्याएको भन्दै पत्रकार महासंघ कोरिया शाखाका सचिव तथा नेपालकोरियाटाइम्सका सम्पादक अशोक मैनालीलाई प्रशंसा पत्र र मांयाको चिनो स्वरुप…
ईपिएस मार्फत दक्षिण कोरियामा आएका गुल्मी तम्घासका पदम पन्तले शुक्रबार सबेरै आत्महत्या गरेका छन । शुक्रबार बिहान करिव ४:३०मा उक्त घटना घटेको आशंका गरिएको छ । सुसाइड नोट समेत लेखेका पदम पन्तले कसैलाई कुनै आक्षेप…
मन्दिप के.सि नेपालींकका लागि । कोरिया स्थित नेपाली बिद्द्यार्थीहरुको साझा संस्था सोन्सिकले नेपालको कला संस्कृतीलाई कोरियान् लगायत विदेशिका माझ चिनाउनको लागि सउल महानगरपालिकाले ४ मिलियन वन दिन राजि भएको छ । आज सऊल नगरपालिकाको कार्यालयमा मेयर पाक…
नवलपरासी संपर्क समिती दक्षिण कोरियाले लुट चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी सम्पन्न गरेको छ । प्रदर्शनी मुल समिती संयोजक एंवम संस्थाका अधक्ष्य रामेश्वर सुबेदीले ‘लुट’ चलचित्र आम नेपालीको मनोबिज्ञान लाई समातेको कारणले गर्दा पनि कोरियामा अपेक्षा…
मीन प्रकाश उप्रेती कोरिया (सउल) संघिय लोकतान्त्रिक लिम्बुवान राज्य परिषद कोरिया शाखामा आर्थिक अनियमितता भएको खुलासा भएको छ । कोरिया शाखा परिषदका उपाध्क्षय लक्ष्मन राई ,सचिव नन्दु काबंङ्ग र सदस्य नगेन लिम्बुले संयुक्त सरुपमा सोमवार…