नेपाल पुलिस क्लबले मैत्रिपूर्ण फुटबलमा भारत पश्चिम बंगालको चर्चित फुटबल क्लव मोहन बगानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले मोहन बगानलाई २-० गोल अन्तरले पराजित गरेको हो । राष्ट्रिय टोलीका ५…
नेपालींक ,१६ वैशाख।डिफेण्डिङ च्याम्पियन मेगा थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले ब्रिटिस गोर्खा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।दशरथ रंगशालामा शनिबार साँझ Çलोडलाइटमा भएको फाइनल खेलमा दुईपटकको विजेता थ्रीस्टारलाई २–० ले पराजित गर्दै पुलिसले…
भारतीय क्रिकेटर सचिन तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा सतक बनाउने नयाँ किर्तीमान बनाएका छन् । एशीया कप क्रिकेट अन्तर्गत आज भएको बंगलादेश विरुद्धको खेलमा सतक बनाएपछि तेन्दुल्करले उक्त दुर्लभ किर्तीमान राखेका हुन् । तेन्दुल्करले एक…
२१ फागुन, काठमाडौ । छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ३१ स्वर्ण सहित तीन सय पदक जितेर मध्यमाञ्चल प्रथम भएको छ । मध्यमाञ्चलले ८४ रजत र ८५ वटा कास्य पदक हात पारेको छ । द्धितीय…
नेपालले एसीसी अण्डर १९ महिला च्याम्पियनसिप क्रिकेटको उपाधिमा हृयाट्रिक गरेको छ । कुवेतमा सम्पन्न प्रतियोगिताको फाइनलमा थाइल्याण्डलाई ६ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो पटक विजेता बनेको हो । थाइल्याण्डले प्रस्तुत गरेको ७५ रनको लक्ष्य…
अर्जेनटिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सीले तेस्रो पटक फिफा बलुन डे ओर पुरस्कार जितेका छन् । मेसीले जाभी हर्नान्डेज र रियल म्यडि्रडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फिफा वर्ष खेलाडी २०११ घोषित भएका…
दबाबमा कटाएको रात सातौँ साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग बराबरीमा रोकियो । राम्रो खेल्दाखेल्दै नेपाल बराबरीको नजिता आत्मसात गर्न पुग्यो । सुरुको पहिलो खेल जितेर ‘सेभ’ साइडमा बस्ने हाम्रो योजना थियो । तर, भनेजस्तो नतिजा नआउँदा…
एसिसी ट्वान्टी-२० कप लाईभ हेर्नुहोस:
साफ फूटबल लाईभ हेर्नुहोस : Nepal National team Live Nepal Vs Afghanistan or http://www.hqfooty.com/channel5.html Past Matched of Nepal GOOD LUCK NEPAL
१४ मंसिर, नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा हुने साफ च्याम्पियनसिप फुटबलमा भाग लिन नेपाली फुटबल टोली आज भारतमा आइपुगेको छ । सागर थापा नेतृत्वको टोली आज बिहान इन्दिरा गान्धी अन्तराष्टिय विमानस्थलमा १० बजे अबण…
१२ मंसिर, एजेन्सी । पूर्व विश्व नम्बर एक स्विस टेनिस खेलाडी रोजर फेडेररले आफ्नो सय खेलको फाइनल यात्रालाई सुखद बनाएका छन । वर्षको अन्तिम तथा प्रतिष्ठित एटीपी वल्र्ड टुर फाईनल्स टेनिसको उपाधि जित्दै ७०औ उपाधीसमेत…
नेपाल मालदिभ्समा जारी सार्क टि-२० कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग ७७ रनले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । पहिलो खेलमा श्रीलंकासँग ७६ रनले…
आगामी महिना भारतको नयाँदिल्लीमा हुने साफ फुटबल च्याम्पियनसिपमा नेपाल ‘ग्रुप अफ डेथ’मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफले बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपालसँगै मादलिभ्स, बंगलादेश र पाकिस्तान समूह बी मा परेका छन्…
मालदिभ्समा जारी २५ वर्ष मूनिको सार्क टि-२० कप क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोश्रो खेलमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल चम्किएपछि नेपालले भारतमाथि ६ विकेटले जित हात पारेको…
स्पट फिक्सिङका आरोपी बट र आसिफमाथि इंग्ल्यान्डविरुद्धको टेस्टमा नो बल फाल्न रकम लिएको आरोप लगाइएको छ एजेन्सी लन्डन, २५ असोज लन्डनको एक अदालतमा मंगलबार भएको बहसपछि ‘अथाह रकम संकलन गर्ने योजनामा’ पाकिस्तानी क्रिकेटरहरूले तत्कालीन…
२४ असोज मनिला । फिलिपिन्स सँगको मैत्रीपूर्ण फूटबल खेलमा नेपाल पराजित भएको छ । मनिलाको रिजाल मेमोरियल स्टेडियममा नेपाल फिलिपिन्ससँग चर शुन्यले पराजित भएको हो । फिलिपिन्सको लागी खेलको १७, ३० र ५५ मिनेटमा फिलिप…
फेरी १ चोटी नेपाली खेलकुद छेत्र सम्मानित भएको छ । आइ. टि. एफ. नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतलाई तेक्वोन्दो हेड क्वार्टर कुक्कीवोन, दक्षिण.कोरियामा आयोजित समारोहमा “लिडरसिप अवार्ड” प्राप्त भएको छ । उक्त अवार्ड तेक्वोन्दो खेलमा बिश्वकै गौरवशाली पुरस्कार मानिन्छ । २५ अगष्ट…
भुटिया भारतका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने एकमात्र पुटबलरसमेत हुन् । नयाँदिल्ली/ भारतका सर्वाधिक चर्चित फुटबलर तथा पूर्वकप्तान भाइचुङ भुटियाले १६ वर्षे लामो अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । घरेलु फुटबलमा…
बिस्व साइकल यात्री सौरब दाहाल खुकुरी नेपाली क्लब अस्ट्रेलिया बाट भब्य सम्मानित गौतम बुद्ध को जन्मभूमि नेपाल लाई संसार भरी चिनाउदै सबैको लागी समान एजुकेसन, बिस्व सान्ति र बाताबरंको हामी सबै मिलेर जगेर्ना गरौ…
पोखरा, ३२ साउन।सशस्त्र प्रहरीको एपीएफ क्लब र संगम युथ क्लब ‘ए’ लेकसाइड युथ क्लबको आयोजनामा पोखरामा सञ्चालित प्रथम सेभेन–ए–साइड फुटबल महोत्सवको फाइनलमा प्रवेश गरेका छन्। पोखराको लेकसाइडस्थित बाराहीघाट खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले…
कोरियामा नेपाली माझ चर्चित भलिवल खेलाडी उमेश बस्नेतलाई कोरियाको एक प्रतिष्ठित भलिबल कल्बले भलिवल खेलाडीको रुपमा छनोट गरेको छ। जसले उनलाई कोरियाको रष्ट्रिय स्तरको बि डिभिजन टिमबाट खेल्ने अबसर पाएका छ्न्। कोरियामा हुने प्रवासी भलिवल…
काठमाडौं, साउन २४ (नागरिक)- नेपाल आइसिसी यु-१९ विश्वकप क्रिकेट छनोटमा उपविजेता बनेको छ। उत्तरी आयरल्यान्डमा भइरहेको प्रतियोगिताको मंगलबार अन्तिम दिनको खेलमा नेपालले अमेरिकालाई ९९ रनले पराजित गर्यो। नेपालसँगको हारपछि अमेरिका अर्को वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा…