संयुक्त प्रेस विज्ञप्ती वीरगन्जस्थित भारतीय महाबाणिज्य दूतावासका कन्सुलर एस्.डी. मेहताले बुधबार विभिन्न राजनीतिक दलका नेताहरुलाई रात्रीभोजमा आमन्त्रण गरी “मधेशमा आन्दोलनको आाधी बेहरी ल्याउन” आव्हान गर्दै त्यसमा आफुले सहयोग गर्ने, “मधेशलाई टुक्रा गर्दा आˆनो कलेजोलाई…
४ जेठ, काठमाडौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा विहान भएको भेटमा संविधान निर्माण प्रक्रियामा माओवादीले खेलेका…
डम्बर प्रसाद अर्याल आदिकालमा देवता, वर्ग र मानव जातिका शासक त्रिमूर्ति ब्रह्मा-विष्णु-महेश्वर को युगमा बिपन्न वर्ग माथि साशन गर्ने साशकहरु मदध्यबाट हिरण्य कश्यपू नामक क्रूर साशकको उदय भयो | त्यो बेलाको संबिधान बनाउदा हिरण्य कश्यपूले…
जेस्ठ १, सोमबार गोरखा सदरमुकाम नजिकै आहालेको सरस्वती उच्च माध्यमिक विद्यालयमा विहान प्रार्थनाको समयमा आएका आफुलाई वैद्यपक्ष बताउने अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले आगजनी गरेका छन् | शंकर नेपाली र विजय आलेमगरले प्रधानाध्यापकसंग केही बेर कुराकानीपछि प्रधानाध्यापकको…
२ जेठ, सिरहा । सिरहाको औरही गाविसमा मंगलबार दिउँसो भिषण आगलागी भएको छ । आगलागीमा परी १५ सय परिवारको करीव ४ हजार ५ सय घर तथा गोठहरु जलेर नष्ट भएको छ । आगलागीवाट करीव डेढ…
३ जेठ, काठमाण्डौ । ६ महिनाअघि सिंगापुरबाट वैंकक बसाई सरेका पूर्व युवराज पारस साह यतिबेला वैंककमा संकट भोगिरहेका छन् । पत्नी हिमानीसँग त सुरुदेखि नै सुमधुर सम्बन्ध थिएन नै, पछिल्लो समयमा परिवारका अन्य सदस्यसँग पनि…
मंगोल डेमोक्रेटिक पार्टीद्वारा आमहडतालमा सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन ०६९ जेठ ३ गते ठीक २.३० बजे सिठ्ठी जुलुस, संविधानसभा घेराउ तथा कोणसभा, अनमनगर वा पुरानो बानेश्वर चोकमा भेला भएर सिठ्ठी बजाउदै संविधानसभाको गेट नं ३ मा…
काठमाडौँ, जेठ २ : माओवादीभित्रको असन्तुष्ट वैद्य पक्षधर एक जातीय मोर्चाले नाम र सीमा बिना ११ प्रदेश बनाउने प्रमुख तीन दल र मधेसी मोर्चाको सहमतिको विरोधमा उपत्यकाका तीनै जिल्लामा भोलि बिहानैदेखि प्रदर्शन गर्ने भएको छ।…
काठमाडौ, जेष्ठ २ – संविधानसभाको प्रमखु तीन दलबीच ११ प्रदेशसहितको संघीय संरचनालगायतका विषयहरुमा भएको सहमतिलाई मस्यौदा लेखनका लागि सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादीका बर्षमान पुन र खिमलाल देवकोटा, काँग्रेसका राधेश्याम अधिकारी…
काठमाडौ, जेष्ठ २ – राष्ट्रिय मुस्लिम संघर्ष समितिले भावी संविधानमा पहिचान र अधिकारको सुनिश्चितताको माग गर्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । समितिले जेठ ७ र ८ दुई दिन नेपाल बन्द सहित १४ गतेसम्मको…
बिहान ९ बजेदेखि प्रधान मन्त्री निवासमा बसेको ४ दलको बैठकले संविधानका सबै विवादित विषयमा सहमति गरेको छ। सहमति अनुसार ११ प्रदेशमा राज्य पुनर्संरचना गरी देशलाई सङ्घीय स्वरुप दिइनेछ। यो सहमतिसँगै एमाले पनि सरकारमा सामेल हुने…
मुस्ताङको सदरमुकाम जोमसोम स्थित पुथाङएयरपोर्टको पानी टंकी डाडामा अग्नी एयरको नाइन एन ए आइ जि डोनियर बिमान डि टु टु एट बिहान ९ बजेर चालीस मिनेट जादा १५जनाको दुखद निधन भएको छ । चालक…
नेपालको आन्तरिक राजनीतिमा भारतले बाहिरबाट दबाब दिने कुरा नौलो होइन। तर, एक कदम अघि बढेर भारतीय राजदूत जयन्तप्रसाद गत बुधबार नेपालको सबैभन्दा क्रान्तिकारी मानिएको पार्टी माओवादीका शीर्ष नेताहरुको बैठकमै प्रत्यक्ष सहभागी भएपछि माओवादीका बारेमा धेरै…
चितवन पुर्ख्यौली घर भएकी २३ वर्षकी सृष्टि श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल उपाधि जितेकी छिन्। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। मिस नेपालको १८ औँ संस्करण होटल अन्नपूर्णको मैदानमा भएको…
वैशाख २३- कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर केही मानिसको मृत्यु भएको छ। आज बिहान ९ बजेतिर खसेको हिम पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुगेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ।…
नेपालको आन्तरिक राजनीतिमा भारतले बाहिरबाट दबाब दिने कुरा नौलो होइन । तर, एक कदम अघि बढेर भारतीय राजदूत जयन्तप्रसाद बुधबार नेपालका राजनीतिक दलहरूको बैठकमै प्रत्यक्ष सहभागी भए । भारतीय हस्तक्षेपको कुरा सबैभन्दा चर्को स्वरले उठाउँदै…
१८ बैशाख, जनकपुर । जनकपुरस्थित रामानन्द चौकमा आज बिहान बम विस्फोट गराइएको छ । अज्ञात समुहद्वारा गराइएको बम विस्फोटमा परि ४ जनाको मृत्यु भएको छ भने झण्डै दुई दर्जन भन्दा बढी घाईते भएका छन् ।…
काठमाडौं, बैशाख १२ । एकीकृत नेकपा माओवादीमा अब एउटा पार्टी दुईवटा विचार समूहमात्र रहेन। उपाध्यक्ष मोहन वैद्यले केन्द्रदेखि स्थानीय तहमा समेत अलग्गै संरचना बनाएपछि पार्टी दुईवटा भइसकेको तर घोषणा गर्नमात्र बाँकी रहेको छ। संस्थापन पक्षका…
पार्टीमा अहिले तपाईंहरु (किरण पक्ष)को स्थिति दबाब समूहको जस्तो हो? तपाईंले भनेजस्तो होइन। अहिले पनि ५५ भन्दा बढी केन्द्रीय सदस्य हाम्रो पक्षमा एकमत छौ। युद्धकालका ३६ केन्द्रीय सदस्यमध्ये अधिकांश हामीसँगै छन्। त्यसलै हामी कमजोर छैनौं।…
काठमाडौ, बैशाख १२ । समानान्तर सांगठनिक संरचना, कार्यकर्ताबीच कुटाकुट, नेता/कार्यकर्ताबीच बोलचाल बन्द, एकअर्कालाई राष्ट्रघाति गद्धार, संशोधनवादी, जडसुत्रवादी, राजावादीसँगको साँठगाठसम्मका आरोप/प्रत्यारोपमा ओर्लिएको माओवादीको दुई पक्ष कहिलेसम्म एउटै पार्टीको छातामुनि रहलान्? प्रतिपक्षले भन्दा सत्तारुढ माओवादीको बदख्वाई गर्ने…
१२ बैशाख, काठमाडौं । मंगलबार आहृवान गरिएको तराई बन्द नसकिँदै नेपाल आदिवासी जनजाति महासंघले तीन दिने नेपाल बन्दको घोषणा गरेको छ ।बन्दमा दमन भएको तथा आदिवासी जनजातिको मागलाई बेवास्ता गर्दै संविधान बनाउने प्रयास भएको भन्दै…
२ बैशाख, काठमाडौं । सरकारमा सहभागि दल राष्ट्रिय जनमुक्ति पार्टीेले संघीयता विरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको छ । जनमुक्ति पार्टी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत संघीयताविरोधीहरुलाई फाँसी दिने चेतावनी दिएको…
काठमाडौ, बैशाख १२ । राज्यकोषबाट दुई करोड लिएर सगरमाथा चढ्ने अभियान थालेका एकीकृत माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दुई करोड राज्यकोषबाट नलिने घोषणा गरेर अहिले सगरमाथा बेस क्याम्पमा बरालिरहेका छन्। सगरमाथा चढ्दा साथमा पर्यटन…
बाबुराम प्रधानमन्त्री भएपछि बालुवाटारमा प्रायः मदिरामस्ती चलिरहने गरेको छ। त्यस्तै नयाँ वर्षको उपलक्ष्य भन्दै गत साता बालुवाटारमा कक्टेल पार्टीको आयोजना गरिएको थियो। पार्टीमा अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री भट्टराई तथा उनीहरूनिकट नेता तथा केही बुद्धिजीवीहरूको सहभागिता थियो।…
डम्बर प्रसाद अर्याल हाल : वायोमिंग , अमेरिका यति बेला सबिधान निर्माण को अबसर पारेर नेपाल लाइ भुटान अथवा ताइवान जस्तो देस बनाउने ठुलो चलखेल भै राखेको छ| तेस्को मोडल अथवा पात्र हामी स्वाभिमानी…
घुमिफेरी रुम्जाटार : अब त्यहि ७५ जिल्ला नै ठिकै रहेछ त… अनि किन देश को ढुकुटी सकेको संबिधान सभा को नाममा ? अब खुरुक्क १४ प्रदेश ( नाम फरक अंचल हो क्यारे ) राखौं ।…
बैशाख, चितवन । एकताका एकले अर्कोलाई सिध्याउन कस्सिएका नेपाली सेना र माओवादी जनमुक्ति सेना अहिले एउटै परिवारजस्तै भएर बसेका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकूलाई नेपाली सेनामातहत ल्याउने निर्णय गरेपछि सरकारको…
सेना समायोजन विशेष समिति अन्तर्गत गठित चार सदस्यीय कार्यदल सहमति नजिक पुगेको छ । कार्यदलको विहीबार दिउँसो बसेको बैठक माओवादी लडाकू समायोजन गर्न नेपाली सेनामा गठन गरिने महानिर्देशनालयको संरचना, लडाकू छनौट समिति, लडाकूलाई दिईने तालिम,…
दर्जा, मापदण्ड, बि्रजकोर्स र तालिम लगायतका बिषयमा कुरा नमिले सवै जनसेनालाई अबकाशमा लैजाने चेतावनी दिएका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार बिहानै प्रधानमन्त्रीलाई भने-’आजै जसरी पनि सेनालाई शिविरमा पठाउनुपर्यो, हतियार सेनाको जिम्मा लगाउनुपर्यो ।’ शान्ति प्रकृया टुंगाउने…
नेपालको राजनीतिमा हावी भएका भारतीय अक्टोपसहरूले प्रधानमन्त्रीका रुपमा डा. बाबुराम भट्टराईको आयु एक महिना तोकेका छन्। त्यतिमात्र होइन भारतीय अक्टोपसहरूमध्येकै एक कृष्णप्रसाद सिटौलाले त, शान्ति प्रक्रिया अहिलेसम्म निष्कर्षमा नपुग्नुमा भारतकै हात रहेको समेत स्वीकार गरेका…