मंगोल डेमोक्रेटिक पार्टीद्वारा आमहडतालमा सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन ०६९ जेठ ३ गते ठीक २.३० बजे सिठ्ठी जुलुस, संविधानसभा घेराउ तथा कोणसभा, अनमनगर वा पुरानो बानेश्वर चोकमा भेला भएर सिठ्ठी बजाउदै संविधानसभाको गेट नं ३ मा…
एकीकृत माओवादी नेतादेखि कार्यकर्ताहरू पछिल्लो समय पुनः एक-अर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन् । एउटै झन्डामुनि रहे पनि पानी बाराबारको अवस्थामा पुगेको एमाओवादी नेताहरू यतिबेला एक-अर्कालाई सिध्याउने रणनीतिमा छन् । पार्टीमा प्रचण्ड-भट्टराई र उपाध्यक्ष मोहन वैद्य पक्षधर…
काठमाडौं । पुस महिनाको आरम्भसँगै पार्टीका विभागहरू गठन गरी सांगठनिक क्रियाकलापलाई तिब्रता दिने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको दाबीले हावा खाएको छ। मंसिर महिनाभरी असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउवाको बाटो हेर्ने र उनी…
काठमाडौँ, मंसिर १५ । पटक–पटक गुटको भेला गरेर काङ्गे्रस पार्टीमा विग्रह ल्याउन सक्रिय शेरबहादुर देउवाले भ्रातृ संस्थाहरूलाई विवादको देखावटी विषय भए पनि उहाँको मकसद अर्कै भएको रहस्य खुलेको छ। प्राप्त जानकारीअनुसार सभापति सुशील कोइरालाले भविष्यमा…
काठमाडौ, १५ मंसिर । प्रमुख विपक्ष दल नेपाली कांग्रेसले समायोजनमा जाने माओवादी लडाकुको संख्या सात बुँदेसहमतिमा उल्लेख भए अनुसार ६ हजार ५ सय भन्दा बढी थप गर्न नसकिने जनाएको छ । कांग्रेस सभापति सुशील कोइरालाको…
संविधानसभा म्याद थप बारेको फैसलामा सर्वोच्च अदालतले आफ्नो क्षेत्राधिकार उल्लंघन गरेको भन्दै त्यस्तो फैसला सुनाउने न्यायाधीशहरूलाई महाभियोग लगाउने चेतावनी सभासदहरुले दिएका छन्। व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा उनीहरूले लोकतन्त्रको सौन्दर्य मानिने शक्ति पृथकीकरणको सिद्धान्त अदालतले पालना नगरेको…
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापाले कार्यकर्तालाई निर्वाचनको लागि तयार निर्देशन दिएका छन्। प्रेस युनियन बाग्लुङको ११औँ साधारण सभामा सहभागी हुन आएका थापाले बुधवार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा यस्तो निर्देशन दिएका हुन्।…
उपाध्यक्ष मोहन वैद्य समूहबाहेकलाई समेटेर माओवादीले नयाँ मन्त्रीहरु चयन गरेको छ । आइतबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालसहितका पदाधिकारीले मन्त्री चयन गरेका हुन् । प्रवक्ता दीनानाथ शर्माका अनुसार नारायणकाजी श्रेष्ठलाई उपप्रधान र परराष्ट्रमन्त्रीमा…
काठमाडौँ । जति दिन सरकारमा रहिन्छ राम्रो गर्नुपर्दछ भन्ने भावनाका साथ मुस्ताङ गाडी चढेर काम थालेका प्रधानमन्त्री डा बाबुराम भट्टराईको एउटा कामले नेपाली सेना असन्तुष्ट बनेको छ । यसै घटनाका कारण प्रधानमन्त्री-सेना सम्बन्धमा चिसोपन…
नेपालींक ,१४ भदौ, काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता टोपबहादूर रायामाझीले केही साताभित्रै नेपाली कांग्रेस र नेकपा एमाले डा .बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुने दाबी गरेका छन । काठमाडौमा आज आयोजित एक कार्यक्रममा नेता…
नेपालींक ,१४ भदौ, काठमाडौ । सरकार विस्तर समेत गर्न नभ्याएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई मुलुकमा शन्ति स्थापनाको लागि राजनीतिक सहमति जुटाउने प्रयासमा तिव्र गितमा लागेका छन् । हिजो बिहानै कांग्रेस सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका…
नेपालींक, १३ भदौ, काठमाडौ । एनेकपा माओवादी स्थायी कमिटिले पार्टीका तर्फबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का उपाध्यक्ष मोहन वैद्यलाई दिएको छ । मधेसी मोर्चासँगको छलफलपछि शिर्ष तीन…
नेपालींक, १३ भदौ, काठमाडौ । नेपाली कांग्रेसले सरकार गठनका लागि माओवादी र मधेसी मोर्चाबीच भएको चार बुँदे सहमतिलाई षडयन्त्रको खाका भएको आरोप लगाएको छ । आज बसेको कांग्रेस पदाधिकारीको बैठकले चार बुँदे सहमतिले शान्ति र संविधान…
नेपालींक १३ भदौ, काठमाडौं ।प्रधानमन्त्री हुने बितिकै बाबुरामका वरिपरि कस्ता मान्छे होलान भनेर आम मानिसमा उत्सुकता छ। बाबुराम भट्टराई आफैमा क्षमतावान र विद्धान मानिएपनि उनलाई सर-सल्लाहको खाँचो भने पक्कै हुन्छ। भट्टराई पनि एउटा भरपर्दौ, क्षमतावान…
काठमाडौं, भदौ ७। आफूलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएमा सबै दलको सहमति जुटाउन सक्छु भनी शेरबहादुर देउवाले गत वर्षदेखि गर्दै आउनुभएको दाबी अन्ततः गलत प्रमाणित भएको छ। डा. बाबुराम भट्टराईजस्ता लोकप्रिय मानिएका नेताको नाममा समेत सहमति…
३ भदौ, काठमाडौं । संबिधानसभामा रहेका दलहरुको सङ्ख्याको आधारमा पाचै शक्तिको रुपमा उदाएको साना दलहरुको मोर्चा राष्ट्रिय राजनीतिक मञ्च (रारामञ्च)ले राष्ट्रिय सहमतिका लागि पाँचबुँदे अवधारणा अघि सारेको छ । रारामञ्चको आज बसेको सयुक्त बैठकले शान्ति…
संबिधानसभामा रहेका दलहरुको सङ्ख्याको आधारमा पाचै शक्तिको रुपमा उदाएको साना दलहरुको मोर्चा राष्ट्रिय राजनीतिक मञ्च (रारामञ्च)ले राष्ट्रिय सहमतिका लागि पाँचबुँदे अवधारणा अघि सारेको छ । रारामञ्चको आज बसेको सयुक्त बैठकले शान्ति प्रक्रियाको पूर्णता र लोकतान्त्रिक…
सहमतिको सरकार गठनका लागि राष्ट्रपती डा. रामबरण यादवले दिएको समय सिमा भित्र सहमतिको सरकार निर्माण हुने सम्भावना नभए पछि प्रमूख तीन दल थप समयका लागि भोलि राष्ट्रपति समक्ष समय थप गर्ने प्रस्ताव ल्याजाने तयारीमा जुटेका…
पार्टी नेतृत्वको अकर्मन्यताले गर्दा एमालेले पाएको महत्त्वपूर्ण अवसरलाई सदुपयोग गर्न नसक्नुका साथै एमाले इतिहासकै कलङ्कित पार्टीको रूपमा चित्रित हुन थालेको एमाले नेताहरूले नै टिप्पणी गर्न थालेका छन्। निकै चिसो र ज्याद्रो स्वभावका मानिने झलनाथ…