Articles Posted in the विश्व समाचार Category

  • BIN LADEN

    लादेन विरुद्ध उनकै पत्नी लागेको आशंका

    इस्लामाबाद, पाकिस्तान, फागुन २७ (एजेन्सी)- पाकिस्तानको एबटाबादमा लुकेर वसेका अलकायदा पूर्व प्रमुख ओसामा बिन लादेन विरुद्धको कार्यवाहीका लागि उनकै पत्नीले षडयन्त्र गरेको समाचार अमेरिकाको न्यूयोर्क टाइम्सले लेखेको छ। पाकिस्तानको एक सवानिवृत सैनिक अधिकारी विग्रेडियर शौकत…

  • mountain afganistan

    हिम पहिरोमा परेर कम्तिमा ३७ को मृत्यु

    २४  फागुन, काठमाडौ । अफ्गानस्तानको बादाकास्तान प्रान्तमा गएको हिमपहिरोमा परि कम्तिमा ३७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार, ताजकिस्तानको सिमानास“ग जोडिएको बिकट गाउ“मा अत्याधिक हिमपातका कारण जनजीवन अस्तव्यस्त…

  • honduras

    होन्डुरसमा आगलागीबाट तीनसय ५७ भन्दा बढिको मृत्यु

      ल्याटिन अमेरिकी मुलुक होन्डुरसको कोमायाग्वामा रहेको एक बन्दीगृहमा आगलागी हुदा कम्तीमा तीन सय ५७ भन्दा बढिको मृत्य भएको बेलायती समाचार सस्था रोयटर्सले जनाएको छ  । आगोमा परि मृत्यु हुनेहरु अधिकांश बन्दीहरु र केहि प्रहरीपनि…

  • India

    भारतको इजरायली दुतावासमा इजरायलबाटै बम बिस्फोट

    २ फागुन, एजेन्सी । भारत र जर्जियामा रहेको इजराइली दुताबास बाहिर इजरायललेनै बिस्फोट गराएको इरानले दावी गरको छ । दुतावास बाहिर बिस्फोट गराएको आरोप आएपछि इरानले प्रतिउत्तर दिँदै दुईदेश बिचको सम्बन्ध राम्रो छैन भन्ने देखाउन…

  • BIN LADEN

    यसरी पत्ता लगायो अमेरिकाले लादेन बसेको ठाउँ

    माघ १४ – अमेरिकाले ओसामा विन लादेन बसेको ठाउँ पत्ता लगाउन पाकिस्तानी डाक्टरको सहयोग लिएको स्वीकार गरेको छ । अमेरिकी रक्षामन्त्री लिओन पनेटाले पाकिस्तानी डाक्टर शिकाल अफ्रिदीले गोप्य सूचना दिएर लादेन विरुद्धको अप्रेशनमा सहयोग गरेको…

  • siriya map

    हिंसाबाट सिरियामा चार सय जनाको मृत्यु

    ८, माघ, ऐजेन्सी । राष्ट्रपति बसार अल असदको शासन बिरुद्ध गत बर्ष मार्चदेखि शुरु भएको प्रदर्शनका क्रममा सिरियामा गत महिनामा मात्र कम्तीमा ४ सय प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनका क्रममा हालसम्म पाँच हजार जनाको…

  • aan saang suki

    आगामी निर्वाचनका लागि सुकीद्वारा नाम दर्ता I

    म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले आगामी संसदीय निर्वाचनका लागि आफ्नो नाम दर्ता गराएकी छिन् । उनी लामो समयदेखि म्यानमारमा लोकतात्रका लागि संघर्ष गरिरहेकी छिन् । यही क्रममा उनलाई पटक-पटक गरी लामो समयसम्म म्यानमारको सरकारले…

  • myanmar

    म्यानमारसंग अमेरिकाले सम्बन्ध अगाडी बढाउने

    ३० पुस, एजेन्सी । अमेरिकी विदेशमन्त्री हिलरी क्लिन्टनले अमेरिका म्यानमारसँग राजनैतिक सम्बन्ध अगाडी बढाउन तयार रहेको बताएकी छिन् । म्यानमारमा भइरहेको राजनैतिक सुधार र राजनैतिक वन्दीहरु रिहाइको प्रकृयाका कारण अमेरिका सम्बन्ध अगाडी बढाउन तयार भएको…

  • russia map

    गीता प्रतिबन्ध लगाउने अपिल रुसी अदालतबाट खारेज

    १४ पुस, एजेन्सी । हिन्दु धर्मालम्बीको पवित्र ग्रन्ध भागवत् गीताको रूसी संस्करणमा प्रतिबन्ध लगाउन परेको मुद्धाको अपिललाई रसिया अदालतले  खारेज गरिदिएको छ । साइवेरियाको टाम्सक् अदालतमा रसियाली समूहले गीताको रसियन संस्करण कट्टरपन्थी भएकोले प्रतिबन्धको माग…

  • लण्डनमा रहेको ईरानी दूताबास बन्द गर्न बेलायतको निर्देशन

    लण्डनमा रहेको ईरानी दूताबास बन्द गर्न बेलायतको निर्देशन

    वेलायतले लण्डनमा रहेको दुतावास बन्द गर्न इरानलाई निर्देशन दिएको छ । वेलायतका विदेशमन्त्री विलियम हेगले इरानी दुतावासका कर्मचारीलाई दुतावास बन्द गरेर ४८ घण्टा फिर्ता जान निर्देशन दिएको बताउनुभयो ।इरानको राजधानी तेहरानमा रहेको वेलायती दुतावासमा हिजो…

  • नेटोद्वारा पाकिस्तानी सैनिक चौकीमा आक्रमण

    नेटोद्वारा पाकिस्तानी सैनिक चौकीमा आक्रमण

    याक्काधुन्द, पाकिस्तान, (एजेन्सी), उत्तर एटलान्टिक सन्धी संगठन नेटो को हेलिकोप्टर र लडाकू विमानहरुले शनिबार उत्तर पश्चिमी पाकिस्तानको दुईवटा सैनिक चौकीमाथि आक्रमण गर्दा २४ जना पाकिस्तानी सेना मारिएको सरकारी अधिकारीहरुले बताएका छन्। यस घटनाबाट यसअघि नै…

  • प्योङयाङद्वारा राष्ट्रपति भवनमा आक्रमण गर्ने चेतावनी

      सोल, दक्षिण कोरिया, (एजेन्सी), दक्षिण कोरियाले गतवर्ष उत्तर कोरियाद्वारा आक्रमण गरेको टापुनजिक विशाल सैनिक अभ्यास संचालन गरेकोले बिहीबार उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा आक्रमण गर्ने चेतावनी दिएको छ। बुधबार दक्षिण कोरियाले पित सागरको…

  • भारतको लखनउमा जन्मिएको बालक सात अर्बको पहिलो

    भारतको लखनउमा जन्मिएको बालक सात अर्बको पहिलो

    १४ कार्तिक, एजेन्सी । विश्वको जनसंख्या आजबाट सात अर्ब पुगेको संयुक्त राष्ट्र संघले बताएको छ । राष्ट्रसंघले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ५० वर्षमा विश्वको जनसंख्या दुई अंकको दरले वृद्धि भई सात अर्ब पुगेको हो…

  • 00

    अन्तत: मारिए गद्दाफी

    लिबियामा ४२ वर्षसम्म शासकतथा कर्णेल मुअमर गद्दाफी बिहीबार आफ्नै गृहनगर सिर्तमा मारिएको राष्ट्रिय संक्रमणकालीन परिषद (एनटीसी) ले दाबी गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले  एनटीसीका अधिकारीलाई उद्यृत गर्दै दुबै खुट्टामा चोट लागेको समयमा नियन्त्रणमा लिएको केहि…

  • Steve_Jobs

    स्टीभ जब्सको अवसान एउटा युगको अन्त्य

    सारा संसार नै Apple Company का सह- संस्थापक एबम Computer दुनियाका  महान हस्थीको निधनमा शोकाकुल छ  | बिभिन्न पत्र पत्रिका, websites हरुमा समबेदना र उहाँको (tribute) सम्झनाको ओईरो लागेको बेलामा हामी नेपाल लिंक परिवार पनि…

  • डा. बाबुरामको शैली अपनाउदैँ ओबामा

    डा. बाबुरामको शैली अपनाउदैँ ओबामा

    नेपालींक २४ भदौ, एजेन्सी । विश्वको प्रमुख शक्ति मुलुक अमेरिकामा पनि पछिल्लो समय छाएको मन्दी र यसले रोजगारमा पारेको असरबारे अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाम्रो नेपालको शैली अपनाउदैँ नयाँ कार्यक्रम मार्फत् राहतको घोषणा गरेका छन् ।…

  • विमान दुर्घटनामा ३६ जनाको मृत्यु

    विमान दुर्घटनामा ३६ जनाको मृत्यु

    रसियाको यरोस्लाभमा बुधबार रसियन विमान दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । स्थानीय समाचार एजेन्सीका अनुसार मध्य रुसी शहर यरोस्लाभको विमानस्थल नजिकै उक्त विमानमा आगो लागेको थियो । यरोस्लाभ मस्कोबाट करिव २ सय…

  • hurricane-gustav

    हरिकेनबाट आठको मृत्यु, न्युयोर्कमा पस्यो हरिकेन, केही क्षेत्र डूबानमा, नेपालीको स्वयम्सेवक समुह

    हरिकेनबाट हुनसक्ने क्षतिबाट जोगिनका लागि र कुनै समस्यापरेमा सहज समाधानका लागि न्युयोर्कमा नेपालीहरु पनि सकृय भएका छन् । आइतवार विहानदेखि दिउसोसम्म कुनैपनि बेला हरिकनले क्षति पुयाउनसक्ने चेतावनीलाई मध्यनजर गरेर न्युयोर्कमा रहेको कन्सुलेट कार्यालय पनि नेपालीहरुलाई…

  • अफगानिस्तानको आक्रमणमा पूर्वगोर्खा सैनिकहरु घाइते

    अफगानिस्तानको आक्रमणमा पूर्वगोर्खा सैनिकहरु घाइते

    २ भदौ,काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक बन्दुकधारीको आक्रमणमा केही पूर्वब्रिटस गोर्खा सैनिक घाइते भएका छन् । शुक्रबार काबुलस्थित ब्रिटस काउन्सिलको कार्यालय कम्पाउन्डमा भएको आक्रमणमा कम्तीमा अन्य ९ जनाको ज्यान गएको छ । कम्पाउन्डको सुरक्षा…

  • रमादानको प्रार्थनामा बम विस्फोट, ४० को मृत्यु !

    रमादानको प्रार्थनामा बम विस्फोट, ४० को मृत्यु !

    २ भदौ, पाकिस्तान ।  पाकिस्तानको एक मस्जिदमा प्रार्थना भइरहेको बेला बम बिस्फोट हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । घटनामा करिब एक सय जना भन्दा बढि घाइते भएको प्रहरीले जनाएको छ । आज रमदानको पर्व…

  • Anna-Hazare-corruption

    भ्रष्ट्राचार विरोधी अन्ना हजारे रामलीला मैदानमा अनशन बस्ने

    सरकारले प्रस्तुत गरेको लोकपाल विधेयकको विरोधमा भोक हड्ताल सुरु गर्नुपूर्व नै प्रहरी हिरासतमा परेका सामाजिक कार्यकर्ता अन्ना हजारेले अब रामलीला मैदानमा अनशन गर्ने भएका छन् । तर, रामलीला मैदान तयार भएपछि मात्र आफूले तिहाड जेल…

  • अन्ना-हजारे

    अन्ना हजारे को हुन्?

    किसन बाबूराव हजारे (जन्म १५ जुन, १९३८), भारतका प्रसिद्ध गांधीवादी सामाजिक कार्यकर्ता हुन्। अधिकांश मानिसहरु उनलाई ‘अण्णा हजारे’ नामले चिन्दछन्। सन् १९९२ माउनलाई पद्मभूषणले सम्मानित गरियो। सूचनाको अधिकारको लागि कार्य गर्नेहरुमा उनी प्रमुख थिए। साफ-सुथरा…

  • wife

    जन्मदिन भूलेपछि लोग्नेको हत्या

    जन्मदिन सबैका लागि प्यारो हुन्छ । त्यसमा पनि आफ्नो जन्मदिन सबै भन्दा पहिले आफ्नो नजिकको मान्छेले वीस गरोस् भन्ने अपेक्षा सबैमा हुन्छ । त्यसो हुन सकेन भने रिसाउने, घुर्काउने तथा झगडा गर्ने  कुरा बेग्लै हो तर रुसकी…

  • subas-darnal

    सवारी दुर्घटनामा अमेरिकामा एक नेपालीको मृत्यु

    ३१ साउन, न्युयोर्क । अमेरिकामा पुगेका नेपालका सामाजिक कार्यकर्ता सुवासकुमार दर्नालको सवारी दुर्घटनामा मृत्यु भएको छ । दर्नालको क्यालिफोनिर्यामा आयोजित एक कार्यक्रममा भाग लिएर वासिंङटन डीसी र्फकँदै गर्दा मंगलबार सटल बस दुर्घटनामा निधन भएको न्युयोर्कस्थित…

  • एउटै घरमा चार जनाको सामूहिक हत्या

    एउटै घरमा चार जनाको सामूहिक हत्या

    महेन्द्रनगर , श्रावण ३० – कन्चनपुरको भीमदत्त नगरपालिका ९ मटेना गाउँस्थित धर्मानन्द नाथको घरमा सामूहिक हत्या भएको छ । आइतबार राति भएको घटनामा हत्या गरिएकामा धर्मानन्दकी आमा ५० वर्षीया हरियादेवी नाथ, उनकी श्रीमती २५ वर्षीया…

  • face1

    नोभेम्बर ५ मा ध्वस्त पारिदैछ फेसबुक , भिडियो वक्तब्यको पूर्ण पाठ

    फेसबुकको अन्तिम मिति आउन लागेको संकेत देखिएको छ किनभने विश्व चर्चित ह्याकरहरुको समुहले फेसबुकलाई सिध्याउने धम्की पुष्टी गरेका छन् ।  जुन समुहले यसअगाडि ७० वटा वेभसाइटलाई ध्वस्त पारिसकेको छ । फेसबुकमाथि भयानक हमला हुंदैछ नोभेम्बर…

  • boeing

    बोइङ दुई टुक्रा भएर दुर्घटना नहुनु पूर्ण चमत्कार।

      दक्षिण अमेरिकी राष्ट्र गायनामा अवतरण गर्दैगर्दा १६३ यात्रुले भरिएको एउटा बोइङ विमान दुई टुक्रा हुने गरी दुर्घटना भएको छ। घटनामा सबै यात्रु सकुशल छन्, जसलाई सबैले ‘चमत्कार’को संज्ञा दिएका छन्। क्यारेबियन एअरलाइन्सको बोइङ ७३७…

  • china

    चिनमा ६ को हत्या २८ घाइते

        चीनको पूर्वी झिङजियाङ क्षेत्रको काशागार शहरमा दुई ब्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरी ६ जनाको हत्या गरेका छन् । आक्रमणकारीहरुले एउटा ट्रकलाई नियन्त्रणमा लिएर सुरुमा ट्रक चालकको हत्या गरेका थिए । त्यसपछि उनिहरुले ट्रकमा…