Articles Posted in the साहित्य Category

  • urmila2

    म आफ्नै दाहसंस्कार गर्नेछु

                                                                         …

  • 254628_237295012970989_100000714765739_768712_4749739_n[1]

    “समग्र सिंगो नेपाल”

    म महाकालीको भाका खोजिरहेकोछु l म मेचीको पाखा खोजिरहेकोछु ll द्व्न्दै द्व्न्दले ग्रस्त मेरो देशमा म बुद्धका आँखा खोजिरहेकोछु ll पार्टी-पार्टी र नेता-नेताका बिचमा दृढ एकताको शाखा खोजिरहेकोछु ll जनताका प्रतिनिधि सभासदहरु माझ शान्ति र…

  • 276222_1193037854_398198_n

    नाजवाफ

    गीता थापा (दोषी) खोलापारी पुगेर आउँछु भनि घरबाट बिहान झिसमिसेमै हिँडेथ्यो पिपलबोटे जेठा । झमक्कै रात परिसक्दा पनि घर फर्किएन उ । वर्षामासको समय, बाहिर मुसलधारे पानी परिरहेको थियो । बाछिटाले हिलाम्मे पारेको पीँढीमा पाइला राखेर पारी…

  • raam prasad

    आफ्नै देश को श्र्रोत खोजौ होनी ग़री खानी

          राम प्रसाद गैर्हे हरियाणा भारत देश को मुहर फेर्ने यूबा बिदेसी भाउमा केको हलचल हुने हो र सुनसान गाउमा ।  छैनन सुखी  बालबच्चा आफु बिदेश बस्दा खेती पाती हुन छोडो श्रमिक बूढों…

  • raziv

    प्रेम प्रस्तावको प्रति उत्तरमा…..!

                                                              उमेश निरौला(मुन्ना)          तिम्रो प्रस्नको म संग कुनै उत्तर छैन. अनि,त्यों प्रस्ताब स्वीकार्नसक्ने साहसी पनि म हैन! म त डुब्दों जाहज हूँ ,भो पारी तर्र्न नखोज, अस्ताउदो सूर्य हूँ म,अन्धकार तिमी नरोज!…

  • 163086_177488395617052_100000676783749_461601_2732067_n

    करूवा

               राम प्रसाद गैरे   खोजीरहे छु पाल्पाको करूवा  कसले ल्यायो चलन चल्तीमा  अफ्नोमन मा आफै घोची रहे छु  धन्यहो पाल्पाको शान तस्बिर म हेरिरहे छु  कुनै इतिहासकारले त तिम्रो  अतित लेखिदेला प्रतिक्क्षा…

  • raziv

    ————–मान्छेको जात ————–

                                                                         …

  • म हेर्न सक्तिनँ

    म हेर्न सक्तिनँ

                                                                                                                                                            मूल्य र मान्यताका पाठ जति घोकाएपनि गीतानै छुवाएर शपथ खुवाएपनि श्रमिकको पसिनामा गगनचुम्वी महल उभ्याएर बाक्लो बिछ्यौनामा पस्रिएर आकाशमा उड्ने सपना देख्नेहरुले कहल्यै बुझ्दैनन् धर्तीमा बस्नेको भोक,रोग,शोकका पीडा त्यसैले म भन्छु आमा! अब रुन…

  • 276222_1193037854_398198_n

    बिडम्वना

    गीता थापा (दोषी) कोठाको प्रवेशद्धारमा पाइला राख्ने बित्तिक्कै रोमाञ्चकारी अनुभूति गर्यो उसले । चप्पल खोलेर भित्र पस्यो । अचेल उसलाई कोठाको एकान्त र शान्त वातावरणले मोहनी लगाएको छ । ऊ जव कामबाट फर्किन्छ तब कोठाको…

  • raziv

    “बिप्पा सन्धि”

    कोशी बेचे कसैले, कसैले बेचे महाकालीl हाम्रा विद्वान डाक्टरले, देशै बेचे यसपाली l भारतमा लम्पसार परेर, बिप्पा सन्धि गरेर l राष्ट्रलाई बन्धक बनायौ, प्रधानमन्त्री बाबुराम सिनो सरि गन्हायौ l जनताको अस्मिता लुटियो, सिमामा नेपाली कुटियो…

  • biswas

    -झन्डैले मरेको-

        विश्वास हमाल गुल्मी हाल:- हेलासिंकी  फिनल्यान्ड  कुरा यही अगस्टको हो,खासै धेरै भएको छैन। घरमा बसिरहेको बेलामा साइमन्डले फोन गर्यो, उसको जन्मदिनको उपलक्ष्यमा उसको आमा बाउले धेरै टाढाको आइल्यान्डमा समर कटेज रेन्ट गरेका रहेछन,…

  • 247782_10150614040300707_730465706_18727833_7702504_n

    बसमा भेटेको एउटा मान्छे

    विश्वास हमाल फिनल्यान्ड २२ बर्षपछी जन्मस्थान गुल्मी पुगेर लखतरान भएर फर्केको भोलिपल्ट बुटवलको चौडाहाबाट काठमान्डुको बस चढे। थोत्रो बस, त्यो भन्दा पनि थोत्रो सिट अनी, बस त्यती भिड नभएपनी खाली सिट पनि थिएन।नेपालमा घुमेका धेरै शहरहरु…

  • एउटा कथा नेपालको

    एउटा कथा नेपालको

      सत्ताको लुछाचूड़ी र कुर्सीको तानातानमा अल्झिएको नेपालको बिकास र नेपालीको भबिष्यले मात्र आम जनतालाई पिरोल्छ | तहस नहस अर्थतंत्रमा महँगी, भ्रस्टाचार, अभावले पनि गरीब जनाताकै ढाड सेकाउछ| बाढीले पनि उनीहरुलाई बगाउछ अनि महामारीले पनि उनीहरुलाईनै समांउछ…

  • raam prasad

    थकान हुँदैन जीवनमा

    राम प्रसाद गैह्रे  पाल्पा रामपुर हाल भारत कृषि विश्वोबिद्दालय  थकान हुँदैन जीवनमा सहनसिलताको रहरले यहाँ अफसोच हुँदैन शिखर चुम्ने चाहानाले धेरै टाढा टाढा दुर दृस्टी ले देखन सक्छ जीवनका बसन्तहरु बिदाई गरिरहेका हुन्छन मानव जीवन…

  • Ghamak kumari

    झमककुमारीलाई मदन पुरस्कार

    ३ भदौ, काठमाडौं । मदन पुरस्कार २०६७ साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीले ’जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिका लागि झमककुमारीलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।…

  • Niranjan

    थुइक्क सहिद

    निरन्जन अर्याल थुइक्क सहिद ! बलि चढाइएका सहिदहरु दशैंको बोको बनेर गयौ तिम्ले खाएको गोलि, तिम्रा रगतले रंगेका भित्ताहरु लुटेराहरुलाई अनुदान दिएर गयौ | बिजयोत्सब मनाइरहेका आजका स्वाठ हरुलाई हेर तिम्रा अनगिन्ती सपनाहरुमा, मदहोश छन्…

  • laxman

    मन्चनमा ब्यस्त म….

      लक्ष्मण पुरी  ’ विबश’ द.कोरिया     टुक्रा टुक्रामा विभाजित जिवन  मुर्दाघाटमा लथालिङ्ग,छरपस्ट, मन,मस्तिस्क अनि कोमल हिर्दय  किस्ताबन्दीमा बटुल्न थालेको छु  पुन:सजिब मानब निर्मार्णकालागि  अपितु:जिउनुत छदैछ पापी दुनियामा  अत:स्वार्थताको कात्रोमा सजाउन  नाटक मन्चन गर्न…

  • devraaj

    तिमी सानु

    पराई सँग हातहरु मिलाएर गयौ सानु । हाँसो लुटी आँसु मलाई पिलाएर गयौ सानु ।। मेरै तस्विर सजाँउछु भन्ने ति नयनमा हेर्न खोज्दा परेलानी सिलाएर गयौ सानु । बसन्तमा मौलाएका प्रेमका मुनाहरु नफक्रीदै कोपिलामै जिलाएर…

  • 01122010498

    जीवन ——-परिभाषा

                             नारन भुसाल जीवन ——-परिभाषा मानिसको जीवनलाई कसरि अनि के संग तुलना गरौ म ? एक प्रकार ले सोच्दा हजारौ मिल लामो मरुभूमिमा रुमलिएको यौटा…